ne_mat_text_ulb/26/03.txt

1 line
788 B
Plaintext

\v 3 त्यसपछि कैयाफा नाउँ गरेका प्रधान पूजाहारीको दरबारमा मुख्य पूजाहारीहरू तथा मानिसहरूका धर्म‍-गुरुहरू एकसाथ भेला भए । \v 4 तिनीहरू मिलेर येशूलाई छलसित पक्रने र उहाँलाई मार्ने षड्यन्‍‍त्र गरे । \v 5 किनकि तिनीहरूले यसरी भनिरहेका थिए, “चाडको बेलामा भने होइन, ताकि मानिसहरूका माझ खैलाबैला नमच्‍चियोस् ।”