ne_mat_text_ulb/26/01.txt

1 line
482 B
Plaintext

\v 1 येशूले यी सबै वचन भनिसक्‍नुभएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, \v 2 “तिमीहरूलाई थाहा छ, कि दुई दिनपछि निस्तार-चाड आउँदैछ, र मानिसका पुत्र क्रुसमा टाँगिनको निम्ति सुम्पिनेछन् ।”