\v 43 तर यो जान, कि रातको कुन समयमा चोर आउँदैछ भन्ने कुरा घरको मालिकलाई थाहा भएको भए, त्यो जागा बस्ने थियो र चोरलाई त्यसको घर फोर्न दिनेथिएन । \v 44 त्यसकारण तिमीहरू पनि तयार हुनुपर्छ, किनकि मानिसका पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछन् ।