|
\v 40 तब खेतमा दुई जना हुनेछन्– एक जना लगिनेछ, र अर्को छोडिनेछ । \v 41 दुई जना स्त्री जाँतो पिंधिरहेका हुनेछन्– एउटी लगिनेछ र अर्की छोडिनेछ । \v 42 त्यसकारण तिमीहरू जागा रहो, किनकि तिमीहरूका प्रभु कुन दिन आउनुहुनेछ भन्ने कुरा तिमीहरूलाई थाहा छैन । |