1 line
782 B
Plaintext
1 line
782 B
Plaintext
\v 23 तब यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्ट यहाँ छन्!’ वा, ‘ख्रीष्ट त्यहाँ छन्!’ भन्छ भने त्यसलाई विश्वास नगर । \v 24 किनकि झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू आउनेछन् र हुन सके, चुनिएकाहरूलाई समेत बहकाउनलाई ठुला-ठुला चिन्हहरू र चमत्कारहरू देखाउनेछन् । \v 25 हेर, यी मैले अगाडि नै तिमीहरूलाई बताएको छु । |