ne_mat_text_ulb/22/45.txt

1 line
535 B
Plaintext

\v 45 यदि दाऊदले ख्रीष्‍टलाई ‘प्रभु’ भन्छन् भने, तिनी कसरी दाऊदका पुत्र हुन सक्छन् त ?” \v 46 तिनीहरू कसैले पनि जवाफमा एउटा शब्द पनि बोल्न सकेन, र त्यस दिनपछि उहाँलाई कसैले पनि अरू प्रश्‍नहरू सोध्‍ने साहस गरेन ।