|
\v 43 येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए, दाऊद पवित्र आत्माले भरिंदा तिनले किन उहाँलाई यसरी प्रभु भनी पुकारे? \v 44 ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, जबसम्म मैले तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान बनाउँदिनँ, तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस' ।" |