ne_mat_text_ulb/22/39.txt

1 line
423 B
Plaintext

\v 39 अनि दोस्रो आज्ञा पनि यस्तै छ– ‘तैंले आफ्नो छिमेकीलाई आफैंलाई झैं प्रेम गर्नू ।’ \v 40 सारा व्यवस्था र अगमवक्‍ताहरूका शिक्षामा यी दुईवटा आज्ञामाथि आधारित छन् ।”