ne_mat_text_ulb/22/37.txt

1 line
446 B
Plaintext

\v 37 येशूले तिनलाई भन्‍नुभयो, “तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नू । \v 38 योचाहिं महान् र पहिलो आज्ञा हो ।