ne_mat_text_ulb/22/29.txt

1 line
732 B
Plaintext

\v 29 तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “तिमीहरू भुलमा परेका छौ, किनभने तिमीहरू धर्मशास्‍‍त्र वा परमेश्‍वरको शक्‍तिलाई जान्दैनौ । \v 30 किनकि पुनरुत्थानमा तिनीहरू न त विवाह गर्छन्, न त तिनीहरूलाई विवाहको निम्ति दिइन्छ । बरु तिनीहरू स्वर्गमा हुने दूतहरूजस्तै हुन्छन् ।