ne_mat_text_ulb/22/13.txt

1 line
521 B
Plaintext

\v 13 त्यसपछि राजाले आफ्ना नोकरहरूलाई भने, ‘यस मानिसका हात र खुट्टा बाँध, र यसलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’ \v 14 किनकि बोलाइएकाहरू धेरै छन्, तर चुनिएकाहरू थोरै छन् ।”