ne_mat_text_ulb/22/05.txt

1 line
735 B
Plaintext

\v 5 तर तिनीहरूले केही वास्ता नै गरेनन्, र एउटा आफ्नो खेतबारी र अर्को आफ्नो व्यवसायतिर लाग्यो । \v 6 अरूहरूले चाहिं राजाका नोकरहरूलाई पक्रे, तिनीहरूसँग लाजमर्दो व्यवहार गरे र तिनीहरूलाई मारे । \v 7 तर राजा रिसाए । उनले आफ्ना सेनाहरू पठाए, ती हत्याराहरूलाई मारे, र तिनीहरूको सहर जलाइदिए ।