ne_mat_text_ulb/22/01.txt

1 line
649 B
Plaintext

\v 1 तिनीहरूसँग यसो भन्दै येशू द‍ृष्‍टान्तमा बोल्नुभयो, \v 2 “स्वर्गको राज्य एउटा यस्तो राजाजस्तो हो, जसले आफ्नो छोराको निम्ति विवाह भोजको तयारी गरे । \v 3 तिनले भोजमा आउनको निम्ति निम्त्याइएकाहरूलाई बोलाउन आफ्ना नोकरहरू पठाए, तर तिनीहरू आउन मानेनन् ।