ne_mat_text_ulb/19/23.txt

1 line
706 B
Plaintext

\v 23 येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न धेरै कठिन हुन्छ । \v 24 म फेरि तिमीहरूलाई भन्दछु, “धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नु भन्दा त ऊँटलाई सियोको नाथ्रीबाट प्रवेश गर्न सजिलो हुन्छ ।”