ne_mat_text_ulb/19/05.txt

1 line
799 B
Plaintext

\v 5 अनि जसले तिनीहरूलाई बनाउनुभयो उहाँले यस्तो पनि भन्‍नुभयो, ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्नेछ र आफ्नी पत्‍नीसँग मिल्नेछ र ती दुवै जना एउटै शरीर हुनेछन् ।’ \v 6 त्यसैले तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन् । त्यसकारण जे परमेश्‍वरले एकसाथ जोड्नुभएको छ, तिनीहरूलाई कसैले पनि नछुट्‌ट्याओस् ।”