ne_mat_text_ulb/19/03.txt

1 line
782 B
Plaintext

\v 3 फरिसीहरू उहाँकहाँ आएर उहाँको जाँच गर्दै उहाँलाई भने, “के मानिसले कुनै कारणले त्यसकी पत्‍नीलाई त्याग्‍नु त्यसको निम्ति न्यायसङ्गत हुन्छ?” \v 4 येशूले उत्तर दिनुभयो र भन्‍नुभयो, “के तिमीहरूले पढेका छैनौ, कि जसले तिनीहरूलाई बनाउनुभयो, उहाँले सुरुदेखि नै तिनीहरूलाई पुरुष र स्‍‍त्री गरी बनाउनुभयो,