ne_mat_text_ulb/18/30.txt

1 line
727 B
Plaintext

\v 30 तर त्यो पहिलो नोकरले इन्कार गर्‍यो । बरु त्यो गयो र त्यसले तिर्नुपर्ने ऋण चुक्ता नगरेसम्म त्यसलाई झ्यालखानामा हालिदियो । \v 31 जब त्यसका अरू सहकर्मी नोकरहरूले जे भएको थियो त्यो देखे, तिनीहरू अत्यन्तै निराश भए । तिनीहरू आए, र जे भएको थियो त्यो सबै तिनीहरूका मालिकलाई सुनाइदिए ।