ne_mat_text_ulb/18/28.txt

1 line
853 B
Plaintext

\v 28 तर त्यस नोकर बाहिर गयो र त्यसले आफ्नो सहकर्मी एउटा नोकर भेट्टायो जसले त्यसलाई एक सय दिनार तिर्नुपर्ने थियो । त्यसले त्यसलाई पक्रियो, र घाँटीमा समात्यो, र भन्यो, ‘तैंले मलाई तिर्नुपर्ने, तिरिहाल् ।’ \v 29 तर त्यसको सहकर्मी नोकर घोप्‍टो पर्‍यो र त्यसलाई बिन्ती गर्‍यो, ‘मसँग धैर्य गर्नुहोस्, अनि म तपाईंलाई सबै ऋण तिरिदिनेछु ।’