ne_mat_text_ulb/18/12.txt

1 line
1.1 KiB
Plaintext

\v 12 तिमीहरू के विचार गर्छौ? यदि कुनै मानिससँग एक सयवटा भेडा छन्, अनि तीमध्ये एउटा हरायो भने, के त्यसले ती उनान्सयलाई डाँडाको एक छेउमा छोडेर त्यस हराएकोलाई खोज्‍न हिंड्दैन र? \v 13 अनि साँच्‍चै म तिमीहरूलाई भन्दछु, यदि त्यसले त्यो हराएको भेडालाई भेट्टायो भने, ती नहराएका उनान्सय भेडाभन्दा त्यो एउटाको निम्ति त्यसले बढी रमाहट गर्दछ । \v 14 त्यसरी नै, यी सानाहरूमध्ये एउटै पनि नाश होस् भनी स्वर्गमा हुनुहुने तिमीहरूका पिताले इच्छा गर्नुहुन्‍न ।