ne_mat_text_ulb/15/27.txt

1 line
734 B
Plaintext

\v 27 त्यसले भनी, “हो, प्रभु, तर ती साना कुकुरहरूले पनि आफ्नो मालिकको टेबुलबाट खसेका केही स-साना टुक्राहरू खान्छन् ।” \v 28 त्यसपछि येशूले जवाफ दिंदै त्यसलाई भन्‍नुभयो, “स्‍‍त्री, तिम्रो विश्‍वास महान् छ; तिमीले इच्छा गरेअनुसार तिम्रो निम्ति गरियोस् ।” र त्यही घडी त्यसकी छोरी निको भई ।