ne_mat_text_ulb/15/24.txt

1 line
790 B
Plaintext

\v 24 तर येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “मलाई इस्राएलको घरको हराएको भेडाकहाँ बाहेक कसैकहाँ पनि पठाइएको होइन ।” \v 25 तर त्यो आई र उहाँको अगाडि घोप्‍टो पर्दै भनी, “प्रभु, मलाई सहायता गर्नुहोस् ।” \v 26 उहाँले जवाफ दिनुभयो र भन्‍नुभयो, “आफ्ना छोराछोरीहरूको रोटी लिएर साना कुकुरहरूकहाँ फालिदिनु उचित हुँदैन ।”