ne_mat_text_ulb/15/15.txt

1 line
626 B
Plaintext

\v 15 पत्रुसले उत्तर दिए र येशूलाई भने, “यस द‍ृष्‍टान्तको बारेमा हामीलाई व्याख्या गरिदिनुहोस् ।” \v 16 येशूले भन्‍नुभयो, “के तिमी अझै अबुझ छौ? \v 17 के तिमीलाई थाहा छैन कि जुन कुरा मुखबाट भित्र पस्दछ त्यो पेटमा जान्छ र त्यो शौचालयमा बाहिर निस्कन्छ?