ne_mat_text_ulb/15/10.txt

1 line
530 B
Plaintext

\v 10 त्यसपछि उहाँले भीडलाई आफ्नो नजिक बोलाउनुभयो र भन्‍नुभयो, “सुन र बुझ– \v 11 मुखबाट भित्र पस्‍ने कुनै कुराले मानिसलाई अपवित्र बनाउँदैन । बरु जुन कुरा मुखबाट बाहिर आउँछ, त्यसले मानिसलाई अपवित्र बनाउँछ ।”