ne_mat_text_ulb/15/01.txt

1 line
886 B
Plaintext

\v 1 त्यसपछि केही फरिसीहरू र शास्‍‍त्रीहरू यरूशलेमबाट येशूकहाँ आए । तिनीहरूले भने, \v 2 “किन तपाईंका चेलाहरूले धर्म-गुरुहरूको परम्परालाई उल्लङ्घन गर्छन्? किनकि तिनीहरूले खाना खाँदा आफ्ना हात धुँदैनन् ।” \v 3 येशूले उत्तर दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले चाहिं किन आफ्ना परम्पराहरूका निम्ति परमेश्‍वरको आज्ञालाई उल्लङ्घन गर्छौ?