ne_mat_text_ulb/14/31.txt

1 line
788 B
Plaintext

\v 31 येशूले तुरुन्तै आफ्नो हात फैलाउनुभयो, पत्रुसलाई समात्‍नुभयो र तिनलाई भन्‍नुभयो, “ए अल्पविश्‍वासी! तिमीले किन शङ्का गर्‍यौ?” \v 32 त्यसपछि जब येशू र पत्रुस डुङ्गामा जानुभयो, तब बतास रोकियो । \v 33 त्यसपछि डुङ्गामा रहेका चेलाहरूले येशूको आराधना गरे र भने, “साँच्‍चै तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ ।”