ne_mat_text_ulb/14/25.txt

1 line
711 B
Plaintext

\v 25 बिहान तीन बजेतिर येशू समुद्रमा हिंड्दै तिनीहरूका नजिक जानुभयो । \v 26 जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिंडिरहनुभएको देखे, तिनीहरू भयभीत भए र भने, “यो त भूत हो” र तिनीहरू डरले चिच्‍च्‍याउन थाले । \v 27 तर येशू झट्टै तिनीहरूसँग बोल्नुभयो र भन्‍नुभयो, “ढाडस गर! मै हुँ! नडराओ ।”