ne_mat_text_ulb/14/22.txt

1 line
919 B
Plaintext

\v 22 अनि उहाँले भीडलाई बिदा गरून्‍जेल उहाँले चेलाहरूलाई तुरुन्तै डुङ्गामा चढेर उहाँभन्दा अगि अर्कोपट्टि जान लगाउनुभयो । \v 23 उहाँले भीडलाई पठाइसक्‍नुभएपछि उहाँ आफैं डाँडामा प्रार्थना गर्न जानुभयो । साँझ पर्दा, उहाँ त्यहाँ एकलै हुनुहुन्थ्यो । \v 24 तर त्यस बेला डुङ्गा भने समुद्रको बीचमा थियो, बतास विपरीत दिशाबाट आएको कारण छालले त्यो अनियन्त्रित भयो ।