ne_mat_text_ulb/14/16.txt

1 line
608 B
Plaintext

\v 16 तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “यिनीहरूलाई टाढा जान आवश्यक छैन । यिनीहरूलाई तिमीहरूले केही खान देओ ।” \v 17 तिनीहरूले उहाँलाई भने, “हामीसँग यहाँ जम्मा पाँचवटा रोटी र दुईवटा माछा मात्र छन् ।” \v 18 येशूले भन्‍नुभयो, “ती मकहाँ ल्याओ ।”