ne_mat_text_ulb/14/10.txt

1 line
630 B
Plaintext

\v 10 हेरोदले मानिसहरू पठाए र झ्यालखानामा यूहन्‍नाको शिर काटिदिए । \v 11 अनि उनको शिर थालमा राखेर ल्याइयो र त्यस ठिटीलाई दिइयो र त्यसले त्यो आफ्नी आमाकहाँ लगी । \v 12 अनि उनका चेलाहरू आएर उनको शवलाई लगेर गाडे । त्यसपछि तिनीहरू गए, र येशूलाई बताइदिए ।