ne_mat_text_ulb/14/06.txt

1 line
490 B
Plaintext

\v 6 तर जब हेरोदको जन्म दिन आयो, हेरोदियासकी छोरीले मानिसहरूका माझमा नाचिन् र हेरोदलाई प्रसन्‍न बनाइन् । \v 7 त्यसको प्रतिक्रियामा त्यसले जे मागे पनि दिनेछु भनेर हेरोदले वाचा गर्दै शपथ खाए ।