ne_mat_text_ulb/14/01.txt

1 line
557 B
Plaintext

\v 1 त्यस समयमा शासक हेरोदले येशूको बारेमा समाचार सुने । \v 2 तिनले आफ्ना नोकरहरूलाई भने, “यिनी बप्‍तिस्मा-दिने यूहन्‍ना हुन्; यिनी मरेकाहरूबाट फेरि जीवित भएका छन् । त्यसकारण यी शक्‍तिहरूले यिनमा काम गरिरहेका छन् ।”