ne_mat_text_ulb/13/57.txt

1 line
581 B
Plaintext

\v 57 तिनीहरू उहाँबाट अप्रसन्‍न भए । तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “अगमवक्‍ताको आदर नहुने भनेको तिनको आफ्नै परिवार र आफ्नै देशमा मात्र हो ।” \v 58 र तिनीहरूको अविश्‍वासको कारण उहाँले त्यहाँ धेरै आश्‍चर्यकर्महरू गर्नुभएन ।