ne_mat_text_ulb/13/47.txt

1 line
663 B
Plaintext

\v 47 फेरि, स्वर्गको राज्य समुद्रमा फ्याँकिएको जालजस्तो हो, अनि त्यसले सबै खालका प्राणीलाई बटुल्यो । \v 48 जब त्यो भरियो, जालाहारीहरूले त्यसलाई समुद्रको किनारमा ताने । तब तिनीहरू बसे अनि असल कुराहरू भाँडाहरूमा बटुले तर काम नलाग्‍ने कुराहरूलाई फ्याँकिदिए ।