ne_mat_text_ulb/13/44.txt

1 line
934 B
Plaintext

\v 44 स्वर्गको राज्यचाहिं खेतमा लुकाइएको धनजस्तै हो । एक जना मानिसले त्यो भेट्टायो अनि त्यसलाई लुकायो । त्यो आनन्‍दित भएर जान्छ, त्योसँग भएका सबैथोक बेच्छ, र त्यसले त्यो खेत किन्छ । \v 45 फेरि, स्वर्गको राज्य एक जना व्यापारीले मूल्यवान् मोतीहरू खोजेजस्तै हो । \v 46 जब त्यसले धेरै मूल्य भएको एउटा मोती भेट्टायो, त्यो गयो र त्योसँग भएका सबै थोक बेच्यो र त्यो किन्यो ।