ne_mat_text_ulb/13/34.txt

1 line
792 B
Plaintext

\v 34 येशूले यी सबै कुरा भीडलाई द‍ृष्‍टान्तहरूमा भन्‍नुभयो; अनि द‍ृष्‍टान्तहरूमा बाहेक उहाँले तिनीहरूलाई केही पनि भन्‍नुभएन । \v 35 योचाहिं अगमवक्‍ताहरूले जे भनेका थिए, ती कुरा सत्य ठहरिऊन् भनेर हुन आयो, “म मेरो मुख द‍ृष्‍टान्तहरूमा खोल्नेछु । म यस संसारको सुरुदेखि लुकाइएका कुराहरूलाई प्रकट गर्नेछु ।”