ne_mat_text_ulb/13/31.txt

1 line
891 B
Plaintext

\v 31 त्यसपछि येशूले तिनीहरूलाई अर्को द‍ृष्‍टान्त भन्‍नुभयो । उहाँले भन्‍नुभयो, “स्वर्गको राज्यचाहिं रायोको दानाजस्तो हो जुन एउटा मानिसले लियो र आफ्नो बारीमा छर्‍यो । \v 32 यो बीउ अरू सबै बीउभन्दा सानो हुन्छ । तर जब यो हुर्कन्छ, यो बारीमा भएका बोटहरूभन्दा ठुलो हुन्छ र एउटा रूख बन्छ, अनि आकाशका चराहरू आउँछन् र यसका हाँगाहरूमा गुँड बनाउँछन् ।”