ne_mat_text_ulb/13/29.txt

1 line
721 B
Plaintext

\v 29 त्यस जमिनका मालिकले भने, ‘होइन, किनभने तिमीहरूले सामा उखेल्दा, गहुँ समेत उखेलौला । \v 30 कटनी गर्ने समयसम्म यी दुवैलाई सँगै हुर्कन देओ । कटनीको समयमा फसल कटनी गर्नेहरूलाई म भन्‍नेछु, 'पहिले सामाहरू उखेल र त्यसलाई जलाउनलाई मुठाहरूमा बाँध, तर गहुँलाई मेरो ढुकुटीमा जम्मा गर’ ।”