ne_mat_text_ulb/13/22.txt

1 line
790 B
Plaintext

\v 22 काँडाका बोटहरू छरिएको चाहिं त्यो हो, जसले वचन सुन्छ, तर संसारको वास्ता र धन-सम्पत्तिको छलले वचनलाई निसासिदिन्छ, अनि त्यो निष्फल हुन्छ । \v 23 असल माटोमा छरिएको चाहिं त्यो हो, जसले वचन सुन्छ र त्यसलाई बुझ्छ । त्यसले नै साँचो रूपमा फल फलाउँछ र केहीले सय गुणा, केहीले साठी गुणा, र केहीले तीस गुणा फल फलाउँछ ।”