ne_mat_text_ulb/13/16.txt

1 line
758 B
Plaintext

\v 16 तर धन्य तिमीहरूका आँखा, किनकि तिनले देख्छन्; र तिमीहरूका कान, किनकि तिनले सुन्छन् । \v 17 साँच्‍चै म तिमीहरूलाई भन्दछु, धेरै अगमवक्‍ताहरू र धर्मी मानिसहरूले, तिमीहरूले देखेका कुराहरू हेर्ने इच्छा गरे, तर ती देखेनन् अनि तिमीहरूले सुनेका कुराहरू तिनीहरूले सुन्‍ने इच्छा गरे, तर ती सुनेनन् ।