ne_mat_text_ulb/13/13.txt

1 line
908 B
Plaintext

\v 13 त्यसैले तिनीहरूसँग म द‍ृष्‍टान्तहरूमा बोल्दछु, किनकि हेरे तापनि तिनीहरूले देख्दैनन्; अनि सुने तापनि तिनीहरूले सुन्दैनन्, न त तिनीहरूले बुझ्छन् । \v 14 तिनीहरूका निम्ति यशैया अगमवक्‍ताको अगमवाणी पूरा हुन्छ, जसले यसो भन्छन्, ‘सुन्‍दा त तिमीहरूले सुन्‍नेछौ, तर कुनै रीतिले बुझ्‍नेछैनौ; हेर्दा त तिमीहरूले हेर्नेछौ, तर कुनै रीतिले देख्‍नेछैनौ ।