ne_mat_text_ulb/13/07.txt

1 line
543 B
Plaintext

\v 7 अरू बीउहरू काँडाका बोटहरू माझमा परे । ती काँडाका बोट बढेर आए र तिनलाई निसासिदिए । \v 8 अरू बीउहरू असल माटोमा परे र केहीले सय गुणा, केहीले साठी गुणा र केहीले तीस गुणा अन्‍न उब्जाए । \v 9 जसको कान छ, त्यसले सुनोस् ।”