ne_mat_text_ulb/13/01.txt

1 line
501 B
Plaintext

\v 1 त्यस दिन येशू घरबाट बाहिर निस्केर जानुभयो र समुद्रको छेउमा बस्‍नुभयो । \v 2 उहाँको वरिपरि एउटा ठुलो भीड जम्मा भयो, त्यसैले उहाँ एउटा डुङ्गामा चढेर बस्‍नुभयो र सबै भीड समुद्रको किनारमा उभिए ।