ne_mat_text_ulb/06/14.txt

1 line
591 B
Plaintext

\v 14 किनकि यदि तिमीहरूले मानिसहरूका पाप क्षमा गर्‍यौ भने, तिमीहरूका स्वर्गीय पिताले पनि तिमीहरूलाई क्षमा दिनुहुनेछ । \v 15 तर यदि तिमीहरूले तिनीहरूका पाप क्षमा गरेनौ भने, तिमीहरूका पिताले पनि तिमीहरूका पाप क्षमा गर्नुहुनेछैन ।