ne_mat_text_ulb/06/11.txt

1 line
875 B
Plaintext

\v 11 हामीलाई आज दिनभरिको भोजन दिनुहोस् । \v 12 हाम्रा पाप क्षमा गरिदिनुहोस्, जसरी हामीले हाम्रा विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौं । \v 13 हामीलाई परीक्षामा नडोर्‍याउनुहोस्, तर दुष्‍टबाट छुटकारा दिनुहोस् । \f + \ft प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा निम्‍न पदावली छैनः \fqa किनकि राज्य र पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन् । आमेन । \fqa* \f*