|
\v 7 त्यसपछि ठिक कुन समयमा तारा देखा परेको थियो भनी सोध्न हेरोदले गुप्त रूपमा ती ज्ञानी मानिसहरूलाई बोलाए । \v 8 तिनले तिनीहरूलाई यसो भन्दै बेथलेहेम पठाए, “जाओ र राम्रोसँग त्यस बालकलाई खोज । जब तिनलाई भेट्टाउनेछौ, मलाई खबर गर ताकि म पनि गएर तिनलाई दण्डवत् गर्न सकूँ ।” |