1 line
988 B
Plaintext
1 line
988 B
Plaintext
\v 4 हेरोदले सबै मुख्य पूजाहारी र मानिसहरूका शास्त्रीहरूलाई भेला गराए, र तिनले तिनीहरूलाई सोधे, “जन्मने भनिएका ख्रीष्ट कहाँ छन्?” \v 5 तिनीहरूले तिनलाई भने, “यहूदियाको बेथलेहेममा, किनकि अगमवक्ताद्वारा यस्तै लेखिएको थियो, \v 6 ‘र यहूदाको देशमा, ए बेथलेहम, यहूदाका शासकहरूभन्दा तँ कुनै कम छैनस्, किनकि तँबाट एक जना शासक आउनुहुनेछ जसले मेरा मानिस, इस्राएलको हेरचाह गर्नुहुनेछ’ ।” |