\v 5 हरेक उपत्यका पुरिनेछ, हरेक पहाड र डाँडाहरू समतल पारिनेछ, बाङ्गा बाटाहरू सोझो हुन आउनेछन् र अप्ठेरा बाटाहरू सम्म हुन आउनेछन् । \v 6 सबै प्राणीहरूले परमेश्वरको उद्धारलाई देख्नेछन् ।”