1 line
1.2 KiB
Plaintext
1 line
1.2 KiB
Plaintext
\v 13 एक्कासि ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा ठुलो दल देखा पर्यो र तिनीहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गरे, \v 14 “सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा उहाँ प्रसन्न हुनुभएका मानिसहरूका बीचमा शान्ति होस् ।" + केही प्रचीन प्रतिलिपीहरूमा भिन्नाभिन्दै हिज्जेहरू छन् जसले पद १४ "ख" मा दुई सम्भावित सुझाव दिन्छन्, जसमा दोस्रो बढी रुचाइन्छ । ती सुझावहरू हुन्ः मानिसहरूप्रति सद्भाव होस् वा उहाँ (परमेश्वर) प्रसन्न हुनुभएका मानिसहरूका बीचमा शान्ति होस् । |