1 line
909 B
Plaintext
1 line
909 B
Plaintext
\v 42 उनले ठुलो आवाजमा यसो भनिन्, “स्त्रीहरूमा तिमी धन्यकी हौ, र तिम्रो गर्भको फल धन्यको हुनुहुन्छ । \v 43 मलाई यो किन हुन आयो, कि मेरा प्रभुकी आमा मकहाँ आइन् ? \v 44 किनकि हेर, जब तिम्रो अभिवादनको आवाज मेरो कानमा पर्यो, मेरो गर्भमा भएको बालक आनन्दले उफ्रियो । \v 45 उनी धन्यकी हुन् जसले परमप्रभुद्वारा उनलाई भनिएका कुराहरू पूरा हुनेछन् भनेर विश्वास गरिन् । |