1 line
719 B
Plaintext
1 line
719 B
Plaintext
\v 34 मरियमले स्वर्गदूतलाई भनिन्, “यो कसरी हुनेछ, जब कि मेरो कुनै मानिससँग सहवास भएको छैन?” \v 35 स्वर्गदूतले जवाफ दिए, र उनलाई भने, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ र सर्वोच्चका शक्तिले तिमीलाई ढाक्नेछ । त्यसैले जन्मिन लाग्नुभएको पवित्र जन, परमेश्वरका पुत्र कहलाइनुहुनेछ । |